देश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ५ दिन अगाडि
By YOUTV
२ वर्ष अगाडि
Comments: 0
आइसीसी क्रिकेट विश्वकप : अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित
काठमाडौँ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गतको खेलमा अफगानिस्तानले दिएको २४५ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ४७.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २४४ रन बनाएको थियो ।योसँगै दक्षिण अफ्रिकाले यस विश्वकपमा सातौं जित हासिल गरेको छ । ९ खेलमा १४ अंक हासिल गरेको दक्षिण अफ्रिका अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
दक्षिण अफ्रिकाले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने सेमिफाइनलमा अस्ट्रेलियासँग खेल्ने पनि तय भइसकेको छ ।त्यस्तै अफगानिस्तान यो हारसँगै विश्वकपबाट बाहिरिएको छ । अफगानिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित हासिल गर्यो भने ५ खेलमा हार बेहोरेको छ ।
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ५ दिन अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु १ महिना अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि