Image

९न.वडाका महिलाहरुलाई सिलाइ कटाई तालिम शुरु

No description available.
 मंसिर ४ गते बिरगंज/ आज एक कार्यक्रम बिच बिरगंज महानगरपालिका वडा न ९ का ३० जना महिलाहरुलाई एक महिने सिलाइकटाइ तालिम कार्यक्रम गरी उदघाटन गरिएको छ। वाडका महिलाहरु सिप सिकेर रोजगार तथा आत्मनिर्भर हुने शतप्रतिशत उपलब्धि पाउने भएकोले तालिम कार्यक्रमलाइ निरन्तरता दिएको वडा अध्यक्ष मनोज कुमार कलवारले बताउनुभयो । सिप सिक्ने क्रममा सकृय भुमिका निर्बाह गर्नुपर्ने , सिकेको सिप रोजगार तथा ब्यबसाय संचालन गर्न, आय आर्जन गर्न सक्यो भन्ने आफ्नो निजी खर्चको लागी आफै सक्ष्म हुने बारे मन्तब्यको क्रममा वडा का वडा अधिकृत राजीव गिरीले बताउनुभयो । कार्यक्रममा ३० जना महिला सहभागीहरुले एक महिने तालिम प्रशिक्षण पश्चात समापनमा सिलाइ मेशिन तथा प्रमाणपत्र वितरण गर्ने आयोजक प्रोफेशनल क्रिएटिभ ट्रेनिङ सेन्टर प्रा.लि का अध्य्क्ष इ.उद्धब कुमार गुप्ताले जानकारी गराएको छ। कार्यक्रम उद्धब कुमार गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी मनोज कुमार कलवार ,बिशिष्ट अतिथी राजीव गिरी ,अतिथी प्रशिक्षक पुनम पटेल,सरिता गुप्ता,संयोजक अभिजित चौधरी,पत्रकार नेहाल खान उद्घोषक तथा कार्यक्रम सहयोगी बंशीधर रौनियारको उपस्थिती रहेको थियो ।No description available.

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni २ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *