३० युनिटम्म विद्युत उपभोग गर्ने उपभोक्तलाई निःशुल्क बिजुली दिने
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, ६ बैशाख । सरकारले वर्षा याममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटम्म विद्युत उपभोग गर्ने उपभोक्तलाई निःशुल्क विद्युत वितरण गर्ने घोषणा गरेको छ ।
संसदमा संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त बताएका हुन् । नीति तथा कार्यक्रममा राष्ट्रपति पौडेलले अबको दुई वर्षभित्र सबैको घरमा विद्युतको पहुँच पुर्याउने घोषणा गरेका छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि