Trending

हामीले सरकारलाई दिएको समर्थन कायम राख्नुको कानुनी अर्थ रहेको छ– रवि लामिछाने

1.2kViews
0 Shares

काठमाडौं, चैत २५ गते । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलले समर्थन कायम राख्नुको गहिरो कारण भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन्।

उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा आफूहरूले हस्ताक्षर बुझाएकाले समर्थन कायम राख्नुको कानुनी अर्थ रहेको बताएका छन्। सभापति लामिछाने वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवन–२ का उम्मेदवार हुन ।

उनले भने ‘समर्थन निकाल्न हामीलाई एक सेकेन्ड पनि लाग्दैन तर त्यसको एउटा कानुनी आधार छ, त्यसको एउटा कानुनी बाटो छ,’ लामिछानेले भने,‘त्यसको गहिरो कारण छ, हामी प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउँदाखेरि राष्ट्रपतिकहाँ जाँदाका हस्ताक्षरकर्ता हौं। त्यसकारणले यसको कानुनी अर्थ छ।’उनले हस्ताक्षर गर्नुको कारण भने खुलाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय