Image

सेरा लियोनकी प्रथम महिलाले भनिन्– राष्ट्रपतिले कुु मामिलामा पीएचडी गरेका छन्

सेरालियोन, १२असोज

सेरालियोनकी प्रथम महिला जुलिअस माडा बिओले आफ्ना पति कु गर्ने मामिलामा आफ्ना पतिले विद्यावारधी गरेको टिप्पणी गरेकी छिन् । राष्ट्रपति जुलियस माडा बियोलाई कसैले सत्ताच्युत नगर्नेसमेत उनले बताइन् । यही १० अगस्टमा भएका हिंसात्मक प्रदर्शनलाई सन्र्दभ जोड्दै उनले उक्त धारणा राखेकी हुन् । सरकारी विरोधी उक्त प्रदर्शनमा प्रहरी अधिकारीसहित ३१ जनाको मृत्युु भएको छ । विपक्षीले आफूलाई सत्ताच्युत गर्न खोजेको राष्ट्रपतिले विपक्षीलाई दोषारोपण लगाएकी छिन् ।

अमेरिका रकम जुुटाउने कार्यक्रममा बोल्दै प्रथम महिला बिओले अज्ञात समूहले आफ्ना श्रीमानलाई सत्ताच्युत गर्न खोजेको आरोप लगाइन ।  ‘माडा बिओले कुलाई पराजय गर्ने सबालमा पीचएडी गरेका छन्, के उनलाई हटाउन सक्छौ’, प्रदर्शनकारीलाई संकेत गर्दै उनले भनिन्, ‘उनले कुु गर्न पीएचडी गरेका छन् । कसरी कुु गर्ने भनेर सिकाउने कोहीलाई तपाइँले कसरी हटाउन सक्नुुहुन्छ ?’ पछिल्ला दिनमा श्रीलंकामा सरकारविरोधी प्रदर्शन तीब्र बनेको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni २ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni २ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *