• Home
  • शेयर बजार
  • सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमा
Image

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर लिलामीमा

काठमाडौं, १२ असोज

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ५६ हजार १४ कित्ता संस्थापक सेयर सर्वसाधारणले खरिद गर्न पाउने गरी बिक्रीमा आएको छ ।

कम्पनीले यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

इच्छुक खरिदकर्ताहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बनेपा-१३, साँगा, काभ्रेपलान्चोकमा आवेदन पेस गर्नुपर्नेछ । सातजना संस्थापक सेयरधनीहरूले विक्री गर्न चाहेको उक्त सेयरको मूल्य सम्बन्धित सेयरधनीहरूले तोकेबमोजिम हुने जानकारी कम्पनीले दिएको छ ।

Related Posts

सेयर बजार बढाउने (अ)सफल प्रयासहरूको श्रृङ्खला र बजारको वर्तमान अवस्था

काठमाडौं । पुँजी बजारलाई सहज बनाउने नीतिगत प्रयासहरू भइरहँदा पनि नेपालको सेयर बजार (नेप्से) ले सोअनुरुप गति लिन…

ByByanjana soni ११ महिना अगाडि

बैंकमा ‘तरलताको बाढी’ तर कर्जा बजार सुक्खा 📉

चालु आर्थिक वर्षको पहिलो चौमास सकिँदासम्म बैंक तथा वित्तीय संस्थामा सवा ११ खर्ब रुपैयाँभन्दा बढी ऋण दिन मिल्ने…

ByByanjana soni ११ महिना अगाडि

रेमिट्यान्समा कीर्तिमान, असोजमा मात्रै भित्रियो दुई खर्ब

काठमाडौँ — विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स (विप्रेषण) ले कीर्तिमान बनाएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै…

ByByanjana soni ११ महिना अगाडि

नेप्सेमा ५९ अंकको गिरावट, ५ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज ५९ अङ्कको गिरावट आएको छ । सोमबार नेप्से ५९.०२ अङ्कले घटेर २५२९.३३ विन्दुमा रोकिएको…

ByByYOUTV Nepal २ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *