सिन्धुलीमा कार दुर्घटना, ४ जनाको मृत्युु

1.1kViews
0 Shares

काठमाडौं, चैत २९ गते । सिन्धुलीको कमलामाई नगरपालिका ३ को सोलाभन्ज्याङ नजिक कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

काठमाडौं जाँदै गरेको बी आर डीडी ०६८७ भारतीय नम्बरको कार बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खण्डमा बुधबार बिहान दुर्घटनामा मृत्यु हुने सबै भारतीय नागरिक रहेका प्रहरीले जनाएको छ ।

कारमा पाँचजना सवार थिए । दुर्घटनामा घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा तीन जना र सिन्धुली अस्पतालमा एक गरी चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।कार सडकबाट करिब पाँच सय मिटर तल खसेर दुर्घटना भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय