• Home
  • राजनीति
  • संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र गठबन्धन बचाउन देउवालाई समर्थन–रामचन्द्र पौडेल
Image

संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र गठबन्धन बचाउन देउवालाई समर्थन–रामचन्द्र पौडेल

६ पुस, काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र गठबन्धन बचाउन आफूले सभापति शेरबहादुर देउवालाई समर्थन गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् । संसदीय दलको निर्वाचनमा मतदान गर्न सिंहदरबार पुगेर पौडेलले मतदानअघि सन्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै संविधान र गठबन्धन बचाउन देउवालाई समर्थन गरेको बताएका हुन् ।

उनले कांग्रेस संसदीय लदको निर्वाचनमा सभापति देउवालाई समर्थन गरेका छन् । संसदीय दलको निर्वाचन केही बेरमा सुरु हुँदैछ । दलको नेतामा सभापति देउवा र महामन्त्री गगन थापा उम्मेदवार छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *