• Home
  • Uncategorized
  • विदेशी हस्तक्षेपकै कारण अहिले देश संकटमा गएको सिपी मैनालीको दाबी
Image

विदेशी हस्तक्षेपकै कारण अहिले देश संकटमा गएको सिपी मैनालीको दाबी

काठमाडौं । मंसिर १५ गते
नेपालमा विदेशी हस्तक्षेप बढेको नेकपा मालेका महासचिव सिपी मैनालीले बताउनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै मैनालीले विदेशी हस्तक्षेप बढेको बताउनु भएको छ ।

२०४६ सालको परिवर्तन आउँदा समेत विदेशी हस्तक्षेप भित्रिएको उहाँको भनाइ छ । विदेशी हस्तक्षेपकै कारण अहिले देश संकटमा गएको उहाँको दाबी छ ।

प्रचण्डले नेतृत्व गरेर २०६३ सालमा ल्याएको परिवर्तनमा समेत बाह्य हस्तक्षेप बढेको उहाँले जिकिर गर्नु भएको छ । उहाँले जनगणतन्त्र ल्याउन नसकेको प्रचण्ड र बाबुरामहरूले अहिलेसम्म आत्मालोचना समेत गर्न नसकेको आरोप लगाउनु भएको छ ।आत्मालोचना गर्न नसक्दा विदेशी एजेण्डाको भारी बोक्न बाध्य भएको उहाँले बताउनु भएको छ ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni २ हप्ता अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *