Trending

 विदेशी मुद्राको विनिमय दर, १३२ रूपैयाँ बढी अमेरिकन डलर

135Views
0 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसामा कारोबार हुदाँ युरोपियन युरो १ को खरिद दर १४२ रुपैयाँ ७४ पैसा र बिक्री दर १४३ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ११ पैसा र बिक्री दर १६७ रुपैयाँ ८७ पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Sunny
5:27 am7:01 pm +0545
Feels like: 27°C
Wind: 2km/h E
Humidity: 63%
Pressure: 1009.48mbar
UV index: 0
8 am9 am10 am11 am12 pm
32°C
35°C
37°C
38°C
40°C
FriSatSunMonTue
43°C / 27°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C
40°C / 28°C

प्रिय न्युज


लोकप्रिय