• Home
  • गण्डकी प्रदेश
  • लमजुङ उद्योग बाणिज्य संघद्वारा पूर्वअध्यक्षलाई विजयी गराउन संघकाे आह्वान
Image

लमजुङ उद्योग बाणिज्य संघद्वारा पूर्वअध्यक्षलाई विजयी गराउन संघकाे आह्वान

काठमाडौं, १ मंसिर

लमजुङ उद्योग बाणिज्य संघले लमजुङ संघका पूर्व अध्यक्ष एव‌ गण्डकी प्रदेशसभा ‘ख’ बाट कांग्रेसका उमेदवार भेषबहादुर पौडेललाई विजयी गराउन सम्पूर्ण उद्योगी व्यवसायीलाई आह्वान गरेकाे छ । 

संघले बेशीशहरमा बिहीबार एक कार्यक्रम आयोजना गरी पाैडेलाई विजयी अग्रिम शुभकामना समेत दिएको छ ।

उद्योग व्यापारको क्षेत्रका अनुभवी व्यक्ति उम्मेदवार पाउनु सम्पूर्ण उद्योगी व्यापारीका लागि खुसीको कुरा भएको संधकाे भनाइ छ । 

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ४ हप्ता अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *