• Home
  • समाचार
  • लमजुङमा व्यवसायिक कृषि फर्ममा युवापुस्ताको आर्कषण बढ्यो
Image

लमजुङमा व्यवसायिक कृषि फर्ममा युवापुस्ताको आर्कषण बढ्यो


काठमाडौं, भदौ २३ गते
पछिल्ला वर्षमा जिल्लामा व्यवसायिक कृषि फर्ममा समेत युवापुस्ताको आर्कषण बढेको छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्न थालेपछि युवापुस्ताको समेत आकर्षण बढेसँगै व्यवसायिक कृषि फर्म खुल्ने क्रम बढेको हो ।

जिल्लामा अलैची, मौरीपालन, बाख्रापालन, बंगुरपालन, प्रशोधन उद्योग दर्ता भएको घरेलु कार्यालयले जनाएको छ । पछिल्लो समय ग्रामीण क्षेत्रदेखि सदरमुकामसम्म खुलेका घरेलु तथा साना उद्योगको उत्पादन र निर्यातमा समेत वृद्धि भएको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *