Trending

रुसी ड्रोन हमलाले युक्रेनको ओडेसा सहर विजुलीविहीन

885Views
0 Shares

किभ, २५ मंसिर।   रुसले सुरु गरेको ‘कामिकाजे ड्रोन’ आक्रमणपछि दक्षिणी युक्रेनी सहर ओडेसामाबिजुलीविहीन भएको अधिकारीहरूले बताएका छन । ‘अहिलेसम्म सहर बिजुलीविहीन छ’, राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोशेन्कोले भने ।

‘अस्पताल र प्रसूति वार्डलगायतका महत्वपूर्ण पूर्वाधारहरूमा मात्र बिजुलीको पहुँच थियो । ‘स्थिति कठिन तर नियन्त्रणमा छ’, टिमोसेन्कोले भने । फेब्रुवरी २४ मा राष्ट्रपति भ्लादिमिर पुटिनले सेना पठाउनुअघि ओडेसाको ब्ल्याक सी बन्दरगाह धेरै युक्रेनी र रुसीहरूका लागि छुट्टी मनाउने गन्तव्य थियो । ओडेसा क्षेत्रका गभर्नर म्याक्सिम मार्चेन्कोले रुसले रातारात सहरमा ‘कामिकाजे ड्रोन’मार्फत आक्रमण गरेको बताए ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय