राष्ट्रिय सभा बैठक स्थगित, अर्को बैठक वैशाख ४ गते बस्ने
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत ३० गते। आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले आज दिउँसो १ः०१ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारणवश स्थगित गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार स्थगित बैठक वैशाख ४ गते सोमबार दिउँसो १ः ०१ बजे बस्नेछ ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि