• Home
  • राजनीति
  • राष्ट्रिय विपत् र अत्यावस्यक काम बाहेक हेलिकोप्टर नचढ्ने–मन्त्री किराती
Image

राष्ट्रिय विपत् र अत्यावस्यक काम बाहेक हेलिकोप्टर नचढ्ने–मन्त्री किराती

काठमाडौं, फागुन १५ गते । राष्ट्रिय विपत् र अत्यावस्यक काम बाहेक हेलिकोप्टर नचढ्ने संस्कृति तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले बताएका छन्।
आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन ।

मन्त्री किरातीले विभिन्न कार्यक्रमका लागि हेलिकोप्टर चार्टर गरेर निम्तो दिएको भन्दै अत्यावश्यक बाहेक आफूले हेलिकोप्टर नचढ्ने नीति लिएको जानकारी दिएका छन् । कोही मन्त्री गाउँमा आउदैमा खोलाखोल्सीमा दुध नबग्ने र माटोमा सुन नफल्ने उनको भनाई छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *