• Home
  • राजनीति
  • राष्ट्रपतिले ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गरिन् –खगेन्द्र संग्रौला
Image

राष्ट्रपतिले ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गरिन् –खगेन्द्र संग्रौला


काठमाडौं, ६ असोज ।
लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले राष्ट्रपति विद्यादेवी भण्डारीले ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गर्दै नागरिकता विधेयक खारेज गरेको आरोप लगाएका छन् । आज समाजिक सञ्जाल मार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक खारेज गरेपछि यसको समर्थनमा एमालेसहित अन्य केही लागेका र ती सबैको नेतृत्व एमालेले लिएको भन्दै कटाक्ष गरेका हुन्।

उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘लगभग ५ लाख अनागरिक नेपालीलाई नागरिकताबाट वञ्चित गर्दै छाया राष्ट्रपति विद्यादेवीले नागरिकता विधेयक खारेज गरिन्। यो खारेजीको समर्थनमा छिटफुट अपवादलाई छाडेर संघीयताविरोधी, राजावादी र नश्लवादी लाइन लागे। र,यी सबै तत्वको नेतृत्व लियो एमालेको ओली प्रवृत्तिले। देखियो है रमिता’।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *