• Home
  • समाचार
  • रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनेमा ढुक्क छु –माधव नेपाल
Image

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनेमा ढुक्क छु –माधव नेपाल


काठमाडौं, फगुन २५ गते । राष्ट‍्रपतिमा आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले
बताएका छन्। आफूलाई प्रधानमन्त्रीले राष्ट्रपतिमा प्रस्ताव गरेपनि कांग्रेसलाई यो पद दिन उपयुक्त हुने सुझाव दिएको नेपालको भनाई थियो।

राष्ट्रपति निर्वाचनमा मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले भने, ुप्रचण्डले मलाई रास्ट्रपतिमा प्रस्ताव गर्नु भएको हो। तर मैले कांग्रेललाई दिन उपयुक्त हुन्छ भने। एकीकृत समाजवादीको पनि समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनेमा आफू ढुक्क रहेको नेपालले बताए।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *