• Home
  • राजनीति
  • ‘रबिले निष्फिक्री बोले, प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो–गोकुल बास्कोटा
Image

‘रबिले निष्फिक्री बोले, प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो–गोकुल बास्कोटा


काठमाडौं, माघ २३ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निष्फिक्री बोलेको नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाले छन् । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता बास्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका हुन ।

मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको रवि लामिछानेले आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाले यस्तो प्रतिक्रिया दिएका हुन । आफूले यसअघि बास्कोटाको एउटा घटनाक्रममा आलोचना गरेपनि मिडियाको सवालमा नेता बास्कोटा आँटिला भएको लामिछानेले बताएका थिए ।

नेता बास्कोटाले सामाजिक सञ्जाल लेखेका छन् , ‘रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *