युवाहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने कमल थापाको भनाई

1.2kViews
0 Shares


काठमाडौं, भदौ २७ गते
युवाहरू राजनीतिक स्वार्थको गोटी बन्न नहुने राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु होस् भनी केही युवाहरू सडकमा उत्रिएका देख्दा उदेक लागेको समेत बताएका छन् ।

उनले समाजिक सञ्जालमा लेखेका छन् , विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयक तुरुन्त लागु होस् भनि केही युवाहरु सडकमा उत्रिएका देख्दा उदेक लाग्छ । युवाहरु राजनीतिक स्वार्थको गोटी बन्नु हुँदैन ।अध्यक्ष थापाले प्रत्येक नेपालीले नागरिकता पाउनुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय