• Home
  • समाचार
  • युरोकप छनोटमा माल्टामाथि इटालीको जित
Image

युरोकप छनोटमा माल्टामाथि इटालीको जित

काठमाडौं, चैत १३ गते । युरोकप छनोटमा इटालीले पहिलो जित हात पारेको छ । आइतबार राति माल्टालाई २–० गोल अन्तरले हराउँदै इटालीले पहिलो जित निकालेको हो । माल्टाको यो लगातार दोस्रो हार हो ।इटालीको जितमा माटियो रेटेगुई र माटियो पेसिनाले एक एक गोल गरेका थिए ।

खेलको १५ औं मिनेटमा रेटेगुईले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए ।त्यसपछि खेलको २७ औं मिनेटमा पेसिनाले गोल गर्दै इटालीलाई २–० को जित दिलाए ।जितसँगै इटालीले २ खेलमा ३ अंक जोडेको छ ।इटाली समूह सी को दोस्रो स्थानमा रहेको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *