Trending

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

850Views
0 Shares

काठमाडौं, ३१ असोज । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ७ पैसा, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८१ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८१ रुपैयाँ ८४ पैसा रहेको छ ।

जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८ रुपैयाँ ८८ पैसा, चाइनिज युआन एनको खरिदमूल्य १८ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर २४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३५ १५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १० पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय