• Home
  • अर्थ
  • यस्तो छ आजको फलफूल तथा तरकारीको मुल्य
Image

यस्तो छ आजको फलफूल तथा तरकारीको मुल्य


काठमाडौं, १२ असोज ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको बजार भाउ तोकेको छ ।आज बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७६ रुपैयाँ ६७ पैसा, अम्बा ११३ रुपैयाँ ३३ पैसा, आभोकाडो २८३ रुपैयाँ ३३ पैसा, रातो आलु ७२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ६६ रुपैयाँ, सेतो आलु ५३ रुपैयाँ ३३ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा र स्थानीय काउली ८८ रुपैयाँ रहेको छ ।

लोकल काक्रोको औसत मूल्य प्रतिकेजी ५३ रुपैयाँ, हाइब्रीड काक्रो ३३ रुपैयाँ ७५ पैसा, कागती २१४ रुपैयाँ, किवि ३३३ रुपैयाँ ३३ पैसा, कुरीलो ९०० रुपैयाँ, अकबरे खुर्सानी १२३ रुपैयाँ ३३ पैसा, तराई गाजर १७० रुपैयाँ, लोकल गाजर १३६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ७६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, नेपाली ठूलो गोलभेडा ४८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, लोकल सानो गोलभेडा २४ रुपैयाँ ८० पैसा, घिरौला, भिण्डी र लोकल घिउ सिमी ६५ रुपैयाँ, चिचिण्डो ४० रुपैयाँ, कन्य च्याउ २७५ रुपैयाँ र डल्ले च्याउ ४७५ रुपैयाँ रहेको छ ।

झिगूनीको औसत मूल्य प्रतिकेजी ८६ रुपैयाँ ६७ पैसा, टाटे सिमी १२६ रुपैयाँ ६७ पैसा, पाटे तरबुजा ८५ रुपैयाँ, हरियो तरबुजा ८६ रुपैयाँ, छडी, बचुवा र मुंगरी माछा २४६ रुपैयाँ ६७ पैसा, रहु माछा ३४६ रुपैयाँ ६७ पैसा, तामा र तोफु १०६ रुपैयाँ ६७ पैसा, तोरीको साग, परवर र सेतो मूला ४५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, न्यूरो ८६ रुपैयाँ ६७ पैसा, पिंडालू ४८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३७ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ७६ रुपैयाँ, ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ११५ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ११० रुपैयाँ, सुकेको चाइनिज लसुन १८५ रुपैयाँ, नेपाली सुकेको लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ५६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, फूजी स्याउ २८३ रुपैयाँ ३३ पैसा र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *