यस्ताे छ विदेशी मुद्राकाे विनिमयदर

915Views
0 Shares

काठमाडौं, २० कात्तिक । नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ६१ पैसा र बिक्रीमा १३२ रुपैयाँ २१ पैसा रहेकाे जनाएकाे छ । 

यसैगरी, युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १२९ रुपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८३ रुपैयाँ ६२ पैसा र बिक्रीमा ८४ रुपैयाँ, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९० पैसा र बिक्रीमा ८ रुपैयाँ ९४ पैसा तोकिएको छ । 

यसैगरी साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ २ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १४ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३० पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २७ रुपैयाँ ७२ पैसा र बिक्रीमा २७ रुपैयाँ ८५ पैसा र साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीमा ९ रुपैयाँ ३२ पैसा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय