यस्ताे छ फलफूल तथा तरकारीकाे मूल्य

705Views
0 Shares

काठमाडौं, २८ भदौ

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले म‌ंगलबार  अदुवा, तितो करेला, तरबुजा र लोकल काक्रो औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११० रुपैयाँ, आभोकाडो २३३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ५५ रुपैयाँ, सेतो आलु ५१ रुपैयाँ ६७ पैसा, इमली १४५ रुपैयाँ, स्थानीय काउली १२० रुपैयाँ र हाइब्रीड काक्रो ४६ रुपैयाँ ६७ पैसा रहेको छ  ।

त्यस्तै, कागतीको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ, कुरीलो ८५० रुपैयाँ, केरा प्रतिदर्जन १२५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, चकुन्दर र माछे खुर्सानी ७५ रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ९५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५३ रुपैयाँ ३३ पैसा, भारतीय गोलभेडा ५२ रुपैयाँ ५० पैसा, लोकल सानो गोलभेडा ३२ रुपैयाँ ५० पैसा, लोकल घिउ सिमी ६६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ । 

यसैगरी जिरीको सागको औसत मूल्य प्रतिकेजी १३५ रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, माछा २३५ रुपैयाँदेखि ३०५ रुपैयाँसम्म, तामा ११६ रुपैयाँ ६७ पैसा, तोरीको साग र डल्ले भन्टा ४५ रुपैयाँ, निबुवा ५५ रुपैयाँ, परवर ६६ रुपैयाँ ६७ पैसा, पिंडालू ४७ रुपैयाँ ५० पैसा, सुकेको प्याज ३७ रुपैयाँ, पाकेको फर्सी र भिण्डी ५५ रुपैयाँ, रातो मूला र लोकल बन्दा ३५ रुपैयाँ, तने बोडी ९६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली २७६ रुपैयाँ ६७ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, डल्लो भन्टा ४५ रुपैयाँ र भुई कटहर प्रति गोटा  २१० रुपैयाँ पर्नेछ । 

भेडे खुर्सानीको औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, मौसम १४५ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १९८ रुपैयाँ, सुकेको नेपाली लसुन १२५ रुपैयाँ, लौका ६६ रुपैयाँ ६७ पैसा, शरीफा १७५ रुपैयाँ,  स्कूस १७ रुपैयाँ ५० पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनियालाई प्रतिकेजी ३५० रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय