• Home
  • खेलकुद
  • यमबुद्ध फाउन्डेसनले बालेन्द्र शाह ‘यमबुद्ध शान्ति दौड’ गर्दै, मेयर बालेन्द्र शाहको प्रमुख आतिथ्य
Image

यमबुद्ध फाउन्डेसनले बालेन्द्र शाह ‘यमबुद्ध शान्ति दौड’ गर्दै, मेयर बालेन्द्र शाहको प्रमुख आतिथ्य


काठमाडौं, असोज १ गते ।
यमबुद्ध फाउन्डेसनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको प्रमुख आतिथ्यमा काठमाडौंको नयाँ बानेश्वरबाट ‘यमबुद्ध शान्ति दौड’ गर्न लागेको छ ।नयाँ बानेश्वरमा युवा विद्यार्थी एवं संगीतप्रेमीहरुको भला गराइएको छ।

नयाँ बानेश्वरबाट पुरानो बानेश्वर, मैतीदेवी, पुतलीसडक, माइतीघर, बबरमहल हुँदै शान्ति दौड पुनः नयाँ बानेश्वरमै आएर समारोहमा परिणत हुने फाउन्डेसनले जनाएको छ।शान्ति दौडमा मेयर बालेन्द्रसहित खेलकूद तथा सांगीतिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने फाउन्डेसनले जनाएको छ।सहभागीहरुले स्व.र्यापर यमबुद्ध (अनिल अधिकारी)को तस्बिर अंकित टि–शर्ट लगाएका छन्। मेयर शाह लगायतका अतिथिहरुको उपस्थिति हुन बाँकी छ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *