Trending

मेयर ले बाटो मिची आफ्नो साह दरबार होटल बनाएको आरोप

820Views
0 Shares

वीरगंज
कोरोना माहामारीको भयावह अवस्थालाई बेवस्था गर्दै नगरपालिका का जनताले मेयरलाई खोज्दा उनी आफ्नो व्यापारमा रमाएको जनताको गुनासो छ । मेयर नितेन्द्रले विरगंज महानरपालिका वार्ड नं.११ मा रहेको पुरानो छाला फैक्ट्रीको जग्गा आफु खरिद गरी उक्त ठाउँमा बाटो मिची पार्टी प्यालेस निर्माण गरिरहेका छन करिव करिव ७० प्रतिशत काम सम्पन्न भइ भएको पार्टी प्यालेस पहिले उनले पलटिङ्गको लागि लिएको थिए तर राज्यको निति परिर्वतन र लाभकर चोर्न नपाउने भए पछि उनले विरगंजको व्यापारीहरुलाई समेटेर उक्त जग्गा बिक्रि गरी हाल त्यसलाई पार्टी पैलेसको रुपमा परिणत गदैछन् ।

पहिले उक्त जग्गा पलटिङ्ग गर्दा पशचिम पटटी ३० देखि ४० फिटको बाटो हुने गरी केही जग्गा पनि विक्रि गरेका छन् त्यसमा जग्गा लिने एक ग्रहकले जानकारी गराए तर हाल आएर उनले आफ्नो मनपरी गरेर साबिककै बाटो १५ फिट छोडी आफ्नो निर्माण कार्य गर्न थालेका छन् । समाजका व्यक्तिहरु आग्रह गर्दा समेत अटेरी गरी उनले निर्माण कार्यलाई निरन्तरता दिएका छन। अहिले आएर टोलका जनताले वार्डामा निबेदन दिइृ निर्माण प्रक्रिया सुधारका लागि निबेदन दिएका छन र वार्ड अध्यक्ष तुफान हवारी आफ्नो जिम्मेवारी सम्झी निर्माण कार्य रोक्न पत्र समेत काटिसकेको छन र मेयरलाई बुझन बोलाउदा नआउने र भनि अटेरी गर्दा वडा अध्यक्षले उक्त सुचना टाँस गरेका छन,तर वार्डा कार्यालय र नगरपालिकाको पत्रलाई अटेरी गदै आफ्नो निमार्ण कार्यलाई अगाडी बढाएको देखेर कानुनको पालक नै कानुन धज्जिया उडएको देख्दा उनको दादागिरी उजागर भएको छ ।

ज्ञातहोस केही दिन पहिला मेयरले नगरपालिकाले नरपालिकाको जेसीवी र ट्रयाक्ट्रर यसै निर्माण कार्यमा प्रयोग गरेको समाचार बाहिर आएको थियो साथै केही दिन पहिला कोरोना माहामारीमा रासन वितरणमा कुहिएको चामल बाडेको भनी समाचार पनि बाहिर आएको थियो तर पैसा र पदले भरिपूर्ण मेयरले कानुन धज्जिया उडाएको देख्ता सारा पर्साबासी चकित भएका छन ।

तत्कालीन गा.वि.स नगरदाहाँ र हाल बहुदरमाई नगरपालिका वार्ड न. ५ बस्ने एक समान्य परिवारमा जन्मेका र बुवा सडक बिभागमा समान्य सब ओभरसियर रहेका मदन साहका छोरा हुन अहिलेको बहुदरमाईको मेयर नितेन्द्र साह बिगतमा विरगंजमा पलटिङ्ग कार्यबाट सरकारलाई तिर्ने कर छली गरी मगनै पैसा कमाउन सफल भएका हुन विगतमा पलटिङ्ग कार्य रोककेको हुनाले अहिले यो कार्यबाट उनी किनारा लगाएका छन् ।

त्यसतै साहले, व्याजमा पैसा कमाउने देखि लिएर,डाबर नेपालभन्दा २०० मिटर अगाडी साह पेट्रोल पम्पको नामले टंकी,विरगंज मेनरोड माइ स्थान भन्दा वरै र घन्टाघर भन्दा तल सगुन होटेल मेयर नितेन्द्र साहकै हो त्यो होटेल प्राप्त कसरी गरे बुझदा उनले त्यस घरको मालिकलाई सैकडा ४ को व्याजमा कर्जा दिएका थिए र पछि व्याजमै त्यो सम्पती हतियाए ।

विरगंज पानी टंकीमा फुलबारी टोलमा बस्दै आएका नितेन्द्रको राजनितीक पहिचान केही पनि थिएन बर्तमान चुनावी प्रतिस्पर्धा पैसा मुखी भएकाले नितेन्द्रलाई कोग्रेस नेताले अगाडी सारे र उनी करोडौ खर्च गरेर चुनवी नतिजा आफनो हात पारे तर चुनाव जितेको दिन देखी नै उनी छिटपुट मात्र नगरपालिका कार्यालय आउने गरेको भनि एक कर्मचारी नाम नबताउने सर्तमा भने साथै त्यस कार्यलयका वरीपरीको जनता सँग बुझदा मेयर कार्यलयको कर्मचारीहरु बेलाउँदा या आफ्नो काम पर्दा मात्र आउने गरेको बताए साथै उनी आउँदा पनि कुर्सीमा सुतने गरेको बताए ।

अहिले मेयर नितेन्द्रले विरगंज महानरपालिका वार्ड नं.११ मा रहेको पुरानो छाला फैक्ट्रीको जग्गा आफु खरिद गरी उक्त ठाउँमा पार्टी प्यालेस बनाउन तरखरमा देखिन्छन करिव करिव ७० प्रतिशत काम सम्पन्न भइ भएको पार्टी प्यालेस पहिले उनले पलटिङ्गको लागि लिएको थिए तर राज्यको निति परिर्वतन र लाभकर चोर्न नपाउने भए पछि उनले आफ्ना केही नेता तथा विरगंजको व्यापारीहरुलाई समेटेर उक्त जग्गा विक्रि गरी हाल त्यसलाई पार्टी पैलेसको रुपमा परिणत गदैछन् । पहिले उक्त जग्गा पलटिङ्ग गर्दा पशचिम पटटी ३० देखि ४० फिटको बाटो हुने गरी केही जग्गा पनि विक्रि गरेका छन् त्यसमा जग्गा लिने एक ग्रहकले जानकारी गराए तर हाल आएर उनले आफ्नो मनपरी गरेर साबिककै बाटो छोडी आफ्नो निर्माण कार्य गर्न थालेका छन् । समाजका व्यक्तिहरु आग्रह गर्दा समेत अटेरी गरी उनले निर्माण कार्यलाई निरन्तरता दिएका छन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय