For Youtvnepal long gif
  • Home
  • राजनीति
  • मिटरब्याज पीडितहरुलाई भेट्न पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ
Image

मिटरब्याज पीडितहरुलाई भेट्न पुगे गृहमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं, चैत १९ गते । मिटरब्याज पीडितहरुलाई भेट्न उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ उहीहरु बसेको स्थानमा पुगेका छन। पीडितहरुको स्वास्थ्यमा समस्या भएको भन्दै उनी स्वास्थ्य परीक्षण गर्न आग्रह गर्दै त्यहाँ पुगेका हुन्।

गृहमन्त्री श्रेष्ठ चिकित्सकसहित मिटरब्याजपीडितलाई भेट्न गएका थिए। शनिबार मात्र पीडित र सरकारका बीचमा सहमति भएको छ।मन्त्रीपरिषदबाट छानबिन आयोग बनाएपछि उनीहरुले आन्दोलन फिर्ता लिने भनेका छन्। केही दिनदेखि पीडितहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ५ घण्टा अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ५ घण्टा अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *