Trending

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा

1.1kViews
0 Shares

काठमाडौं माघ १९ गते । आज नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै छ । बुधवार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरे पछि पुनः आज बोलाइएको हो । स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाट गर्ने अजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो ।

स्थगित बैठक आजबाट सुरु हुनेछ । जस अनुसार केन्द्रिय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय