• Home
  • राजनीति
  • महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको पुरै प्यानल विजयी
Image

महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको पुरै प्यानल विजयी


काठमाडौं, चैत ६ गते । महाराजगञ्ज मेडिकल कलेजमा अनेरास्ववियुको पुरै प्यानल विजयी भएको छ । अनेरास्ववियुबाट सभापतिको उम्मेदवार बनेका आनन्दकुमार सिंह प्यानलसहित निर्वाचित भएका हुन् । सचिवमा विपना कँडेल र कोषाध्यक्षमा अनिल कुमार शाह विजयी भएका छन् ।

उनी ५८६ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट संयुक्त उम्मेदवार बनेका अनिशिखा न्यौपानेले ५८४ मत पाइन् । सिंह २ मतान्तरले विजयी भएका हुन् ।

त्यस्तै सचिवमा कँडेल ६३८ मतसहित विजयी भइन् । कोषाध्यक्षमा ६२९ मत पाए । महाराजगञ्जमा नेविसंघ र अखिल क्रान्तिकारीबीच गठबन्धन बनेको थियो । सिंहलाई युथ फर ईक्वालिटीले समर्थन गरेको थियो ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *