Trending

मलेसियामा बन्धक बनेका नेपालीको उद्धारका लागि पहल गर्न प्रधानमन्त्रीले दिए निर्देशन

935Views
0 Shares


काठमाडौ, पुस २५ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलेसियामा बन्धक बनेका नेपालीको उद्धारका लागि आवश्यक सबै पहल गर्न निर्देशन दिएका छन् ।वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको खुलेको छ ।

आज प्रधानमन्त्रीले मुख्यसचिवमार्फत सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।प्रधानमन्त्रीको निर्देशनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरूलाई उद्धारका लागि पहल थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय