• Home
  • राजनीति
  • मन्त्रालयले गर्नुपर्ने सबै काम निर्भीक ढङ्गले कुशलतापूर्वक सम्पादन गर्ने–सञ्चारमन्त्री शर्मा
Image

मन्त्रालयले गर्नुपर्ने सबै काम निर्भीक ढङ्गले कुशलतापूर्वक सम्पादन गर्ने–सञ्चारमन्त्री शर्मा


काठमाडौं, माघ ५ गते । मन्त्रालयको कार्यक्षेत्र र मन्त्रालयले गर्नुपर्ने सबै काम निर्भीक ढङ्गले कुशलतापूर्वक सम्पादन गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । मन्त्री शर्माले त्यसका लागि आफूले सकारात्मक प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

सरकारका प्राथमिकता, नीति तथा कार्यक्रममा समेटिएको बताउँदै तीबाहेक खट्किएका विषयलाई पनि समाधान गर्ने बताएकी छन् । सूचना र प्रविधिको सही तरिकाले प्रयोग हुने हो भने हाम्रा धेरैजसो समस्या समाधानको बाटोमा जान्छन् भन्दै उनले विकास र समृद्धिको बाटोमा अगाडि बढ्न प्रविधिको उचित प्रयोग गर्न नसकेको स्पष्ट पारेकी छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *