• Home
  • समाचार
  • मधेश प्रदेशमा माओवादीका सुनिता मन्त्री र रहबर राज्यमन्त्रीमा नियुक्त
Image

मधेश प्रदेशमा माओवादीका सुनिता मन्त्री र रहबर राज्यमन्त्रीमा नियुक्त

काठमाडौं, माघ २४ गते । मधेश प्रदेशको सरकार माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीको रूपमा सुनिता यादव र राज्यमन्त्रीको रूपमा रहबर अन्सारी सरकारमा सहभागी भएका छन् । यो सँगै मधेश प्रदेशको सरकार माओवादी केन्द्र पनि सहभागी भएको हो।

आज दिउँसो १ बजे नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले सपथ लिने कार्यक्रम तोकिएको छ । यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले २९ पुसमा तीनजना मन्त्री र २० माघमा ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *