Trending

भारतीय अभिनेत्री परिणीति चोपडाको इंग्गेजमेन्ट आज

1.3kViews
0 Shares

काठमाडौं, ३० बैशाख । आज अभिनेत्री परिणीति चोपडा र राघव चडडाको बिचमा इंग्गेजमेन्ट हुँदैछ । दुबैले कपुरथला हाउस, नयाँदिल्लीमा एक बिशेष समारोहका बिचमा आज इंगेजमेन्ट गर्न लागेका हुन ।

त्यसका लागि उनीहरु दुवैजना मुम्बईवाट नयाँ दिल्ली प्रस्थान गरेका थिए । मनिष मल्होत्राले परिणीतिको ड्रेस डिजाईन गरेका थिए । जुन ड्रेसमा उनी खुल्ने देखिएकी छिन् । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय