Trending

बैंक ठूलो हुँदा साना ऋणीलाई बेवास्ता नगर्न गभर्नर महाप्रसाद अधिकरीको निर्देशन

955Views
0 Shares


काठमाडौ, पुस २५ गते । बैंक ठूलो हुँदा साना ऋणीलाई बेवास्ता नगर्न नेपाल रास्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्देशन दिएका छ्न् । गभर्नर अधिकरी ग्लोबल आइएमई बैंकको मर्जरपछिको एकीकृत कारोबार समारोहलाई सम्बोधन गर्दै बैंकहरु ठूलो हुँदा आन्तरिक लिमिट राख्नु पर्छ र साना कर्जालाई बढाउनुपर्नेमा जोड दिन आग्रह गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीलेहालसम्म २४७ बैंक तथा बित्तीय सस्था मर्ज भएर हालसम्म ६८ वटा सस्था बनेको बताएका छन् । यो बर्ष मात्रै १४ वटा बैंक मर्जमा गएको उनले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय