• Home
  • राजनीति
  • बाग्मती प्रदेशसभाले बोलायो पहिलो सर्वदलिय बैठक
Image

बाग्मती प्रदेशसभाले बोलायो पहिलो सर्वदलिय बैठक

काठमाडौं, पुस ५ गते । बाग्मती प्रदेशसभाले सर्वदलिय बैठक बोलाएको छ। बागमती प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता नेकपा (माओवादी केन्द्र)का सांसद रामप्रसाद ढुंगानाले गर्ने भएका छन् । जेष्ठ सदस्यको हैसियतमा ढुंगानाको अध्यक्षतामा प्रदेशसभाको नयाँ अधिवेशनको पहिलो बैठक सञ्चालन हुने भएको हो ।

प्रदेशसभामा भर्खरै निर्वाचित भएका सदस्यहरको सपथग्रहणको मितिबारे छलफल गर्न पुस ८ गते ११ बजे बैठक बोलाइएको हो ।प्रदेशसभा सचिवालयको अनुसार बाग्मती प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित रामप्रसाद ढुगाना ज्येष्ठ सदस्य भएका छन् ।उनी नेकपा ९माओवादी केन्द्र०बाट नुवाकोट–२ (१)बाट निर्वाचित भएका हुन् । ढुगानाले प्रदेशप्रमुख यादवचन्द्र शर्माबाट सपथ ग्रहण गराउनेछन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *