• Home
  • राजनीति
  • बागमती प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यसूची
Image

बागमती प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यसूची


काठमाडौं, माघ २६ गते । आज बागमती प्रदेशसभा बैठक बस्दैछ । दिउँसो १ः०८ बजेका लागि प्रदेशसभाको सातौं बैठक आह्वान गरेको हो । उक्त बैठकमा प्रदेश प्रमुखले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।सचिवालयका अनुसार बिहीबार प्रदेशसभामा २ वटा बैठकहरू सञ्चालन हुनेछ ।

पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माको विशेष सम्बोधन रहनेछ भने दोस्रो बैठकमा धन्यवाद प्रस्ताव सम्बन्धी रहनेछ । प्रदेशसभाको बैठकमा त्यस बाहेक अन्य कुनै पनि कार्यसूची नरहेको प्रदेशसभा सचिवालय हेटौँडाका सूचना अधिकारी सुन्दर बास्कोटाले जानकारी दिएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *