• Home
  • राजनीति
  • बागमती प्रदेशमा कांग्रेसबाट समानुपातिक सूचीमा परेका उम्मेदवार (नामावलीसहित)
Image

बागमती प्रदेशमा कांग्रेसबाट समानुपातिक सूचीमा परेका उम्मेदवार (नामावलीसहित)

काठमाडौं, २३ असोज । निर्वाचन आयोगले समानुपातिक निर्वाचनतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७ दलका ६ हजार ४८० उम्मेदवार रहेका छन् ।

त्यस्तै प्रतिनिधिसभातर्फ ४७ दलका उम्मेदवारको संख्या २ हजार ४०३ छ भने सात प्रदेशमा गरी कूल ४ हजार ५७ जनाको नाम बन्दसूचीमा समावेश गरिएको छ ।उक्त सूचिअनुसार बागमती प्रदेशमा नेपाली कांग्रेसका ४४ जना समानुपातिक उम्मेदवार बनेका छन् ।

यी हुन् बागमती प्रदेशमा कांग्रेसबाट समानुपातिक सूचीमा परेका उम्मेदवार:

१ शिवराज अधिकारी, धादिङ
२ इन्द्रबहादुर थापा, काठमाडौं
३ ऋषिराज पाण्डे, चितवन
४ नवराज महत, ललितपुर
५ प्रबल थापा, काठमाडौं
६ धर्मराज केसी, काठमाडौं
७ पुष्करकुमार खड्का, दोलखा
८ उज्ज्वल राम घिमिरे, रामेछाप
९ उर्मिला नेपाल, ललितपुर
१० मिना पोखरेल, काठमाडौं
११ शान्ता ढकाल, काठमाडौं
१२ बिनु रायामाझी पौडेल, चितवन
१३ बिनिता अधिकारी, दोलखा्
१४ इन्दिरा न्यौपाने, मकवानपुर
१५ लिलाकुमारी नेपाल, सिन्धुपाल्चोक
१६ शान्ता क्षेत्री ९थापा०, सिन्धुपाल्चोक
१७ राजु श्रेष्ठ, काठमाडौं
१८ प्रतापसिंह लामा, नुवाकोट
१९ उदयमोहन श्रेष्ठ, काठमाडौं
२० लिलेन्द्रप्रसाद प्रधान, काठमाडौं
२१ जिमी लामा, सिन्धुपाल्चोक
२२ सुर कृष्ण वैद्य, काभ्रेपलाञ्चोक
२३ शेरबहादुर भुलोन, मकवानपुर
२४ सरोज गुरुङ, चितवन
२५ कबिराज थामी, दोलखा
२६ चेतनारायण अधिकारी, सिन्धुली
२७ भोजराज श्रेष्ठ, सिन्धुपाल्चोक
२८ समिता खड्गी श्रेष्ठ, काठमाडौं
२९ लक्ष्मीदेवी श्रेष्ठ, मकवानपुर
३०। गीत गुरुङ, काठमाडौं
३१ यमुनादेवी श्रेष्ठ, काठमाडौं
३२ याङगकिला शेर्पा ९रुईत०, काठमाडौं
३३ माया श्रेष्ठ, चितवन
३४ लक्ष्मी दनुवार, काभ्रेपलाञ्चोक
३५ जानकी तामाङ, मकवानपुर
३६ तारादेवी लामा, काठमाडौं
३७ फणिन्द्रकुमारी महर्जन, ललितपुर
३८ शशि खड्का गुरुङ, ललितपुर
३९ शान्ताकुमारी तामाङ, धादिङ
४० गोपाल विश्वकर्मा, धादिङ
४१ सुना परियार, काठमाडौं
४२ गंगा सुनार, काठमाडौं
४३ कृष्णाकुमारी गुप्ता, मकवानपुर
४४ चन्द्रकुमारी चौधरी, चितवन

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *