Trending

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले लिए शपथ ग्रहण

900Views
0 Shares


काठमाडौ, पुस २६ गते । आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथ ग्रहण गरेका छन्। जम्कट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन्।यसैगरी नेकपा एमालेका जगन्नाथ थपिलया आर्थिक मामिला तथा योजना मन्त्री र रापपाका उद्धव थापा बिना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका छन्।

शर्माले जम्कट्टेललाई सोमबार संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।जम्कट्टेललाई पाँच दलका ७० प्रदेश सांसदको समर्थन छ। जसमा एमालेका ३७, माओवादी २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीका २ जना छन्। १ सय १० सिट रहेको बागमतीमा प्रदेश सरकार बनाउन ५६ सिट आवश्यक हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय