प्रि–ओपन सेसनमा घट्यो नेप्से सूचक
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं २८ साउन । प्रि–ओपन सेसनमा नेप्से सूचक ०.६५ अंकले घटेको छ । योसँगै सूचक २०६५.४० अंकमा झरेको छ ।सेसन अवधिमा १९ कम्पनीका ३३ सय ४६ कित्ता सेयर किनबेच भएको छ ।
जसमा कुल ७१ पटक सेयर कारोबार भएको थियो ।६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।सेसनमा ६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि