• Home
  • खेलकुद
  • पेरिस ओलम्पिक महिला फुटबलः नेपाल र भियतनाम भिड्दै
Image

पेरिस ओलम्पिक महिला फुटबलः नेपाल र भियतनाम भिड्दै


काठमाडौं, चैत २५ गते । पेरिस ओलम्पिक महिला फुटबल अन्तर्गतको एसिया छनोटमा नेपालले आज भियतनामसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।

नेपाल आज भियतनामलाई हराएर पहिलो जित निकाल्ने तयारीमा छ । यता, भियतनाम पनि नेपाललाई हराएर दोस्रो जितसहित दोस्रो चरणमा पुग्न चाहन्छ ।दशरथ रङ्गशालामै भएको पहिलो खेलमा नेपाललाई भियतनामले ५–१ गोल अन्तरले हराएको थियो ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni १ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *