Image

पीएम कपः आज दुई खेल हुँदै

काठमाडौं । जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । आज भैरहवा क्रिकेट मैदानमा गण्डकी प्रदेशले कर्णाली प्रदेशसँग खेल्दै छ । गण्डकी प्रदेशले पहिलो खेलमा लुम्बिनी प्रदेशसँग हार बेहोरेको छ भने कर्णाली प्रदेशले पहिलो खेल खेल्दै छ ।

त्यस्तै आज अर्को खेल टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशविरुद्ध खेल्दै छ । बागमती प्रदेशले पहिलो खेलमा नेपाल पुलिससँग हार बेहोरेको छ भने एपीएफले आफ्नो पहिलो खेल खेल्दै छ । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश र मधेश प्रदेशले जित हासिल गरेर प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *