• Home
  • राजनीति
  • पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न मुख्यमन्त्री पोखरेलको आग्रह
Image

पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न मुख्यमन्त्री पोखरेलको आग्रह


काठमाडौं, १५ असोज। पाँच दलीय गठबन्धनलाई बलियो बनाएर अघि बढ्न गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आग्रह गरेका छन् । कांग्रेस, माओवादी केन्द्रलगायत ५ दलीय गठबन्धन मजबुत भए मात्र व्यवस्था बलियो हुने बताए । टिकट प्राप्त गर्नका लागि राजनीतिक दलभित्रका आकांक्षीबीच रस्साकस्सी हुनु स्वाभाविक भए पनि टिकट वितरण भएपछि भने सबै एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाई छ ।

माओवादी केन्द्र पोखरा महानगरपालिका कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गठबन्धनका दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् । ‘उनले राजनीतिक व्यवस्थामा आएको परिवर्तन र मुलुकको परिवर्तन जोगाउन र त्यसलाई खोस्ने प्रवृत्तिविरुद्ध गठबन्धन गरेको बताएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *