Image

पहिलो पटक युक्रेन युद्धले विस्थापितको संख्या १० करोड नाघ्यो

काठमाडौं, ९ जेठ

युक्रेन युद्धले विश्वभर जबरजस्ती विस्थापित व्यक्तिहरूको संख्या पहिलो पटक १० करोडभन्दा माथि पुगेको राष्ट्रसंघीय उच्च आयुक्तको कार्यलयले जनाएको छ ।

द्वन्द्वका कारण युक्रेनमा ८० लाखभन्दा बढी मानिस आन्तरिक रुपमा विस्थापित भएका छन् भने ६० लाख मानिसले देश छाडेका सो निकायले जनाएको छ ।
रुसी फौजले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा निरन्तर हमला गरेको छ । रुसी सेनाले सेभेरोदोनेत्स्कमा हमला गरेको छ ।  उनीहरूले सहरतर्फ नयाँ घेराबन्दी गर्ने योजना बनाएका छन् । युक्रेनी सरकारले किभले मस्कोसँग युद्धविराम सम्झौतामा सहमत नहुने जनाएको छ ।

कुनै क्षेत्र दिएर मस्कोसँगको युद्धविराम सम्झौतामा सहमत नहुने किभले जनाएको छ । मस्कोले लामो अवधिमा अझ ठूलो र अधिक रक्तपातपूर्ण आक्रमण सुरु गर्न सक्ने राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकले बताए । यसैबीच, पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले युक्रेनको संसदलाई सम्बोधन गरेका छन् । युक्रेनमाथि रुसी हमला भएपछि युक्रेनको संसद सम्बोधन गर्ने उनी पहिलो विदेशी नेता हुन् ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १५ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २० घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *