Trending

नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना

820Views
0 Shares


काठमाडौं, २४ असोज ।
नेपाल र इटालीबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गरिएको छ । दुई देशको परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना गरिएको हो । संयन्त्र स्थापना सम्बन्धी समझदारी पत्र (एमओयु) मा सोमबार परराष्ट्र सचिव भरत राज पौड्याल र नेपालका लागि इटालीका राजदूत भेन्सेन्जो डि लुकाले हस्ताक्षर गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा आयोजि एक कार्यक्रमबीच एमओयुमा हस्ताक्षर गरिएको मन्त्रालयले जनाएको छ । दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन र सहयोगका क्षेत्र विस्तार गर्न संयन्त्र महत्वपूर्ण हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय