Trending

नेपाल ट्रेड नेट्वोर्क प्रालिको सबै ब्रान्डको घडीमा २०% छुट

740Views
0 Shares

काठमाडौ । भदौ १६ गते

नेपाल ट्रेड नेट्वोर्क प्रालिले आफ्नो सबै ब्रान्डको घडीमा २०% छुटको योजना ल्याएको छ। नेपालका लागि टाइटन घडीको आधिकारिक बिक्रेता नेपाल ट्रेड नेट्वोर्क प्रालिले बडा दशै २०७९ नजिकै रहेको उपलक्ष्यमा उक्त योजना ल्याएको हो।

यस योजनाअन्तर्गत टाइटन, सोनाटा, फास्टत्र्याक र जूप ब्रान्डको घडी किन्ने ग्राहकले २०% डिस्काउन्ट पाउने छन्। साथै यो योजना भाद्र ३१ गते सम्म टाइटनको नेपालभरिको सबै डिलर, भाटभटेनि र दराजमा समेत उपलब्ध छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय