Trending

नेपाल ए र आयरल्याण्ड वोल्भ्स बीचको पहिलो टी–२० खेल आज

2.1kViews
5 Shares

काठमाडौं । नेपाल ए क्रिकेट टिमले आज आयरल्याण्ड वोल्भ्सविरुद्ध टी–२० सिरिजको पहिलो खेल खेल्दै छ । टियु मैदानमा हुने यो खेल अपराहन्न एक बजेदेखि शुरु हुदै छ । नेपाल ए ले मार्च २८ , २९ र ३१ मा आयरल्याण्ड वोल्भ्ससँग टी–२० सिरिज र अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

त्यसअघि नेपालको राष्ट्रिय टिमले आयरल्याण्ड ए सँग दुई टी–२० खेल खेलेको थियो, जसमा दुवै खेल नेपालले जितेको थियो ।

टी–२० सिरिज खेल्ने नेपाली ए टिमः
विनोद भण्डारी (कप्तान), लोकेस बम, देव खनाल, पवन सराफ, किरण ठगुन्ना, आरिफ सेख, अर्जुन घर्ति, नारायण जोशी, बशीर अहमद, रसिद खान, सागर ढकाल, विपिन खत्री, कमल सिंह ऐरी, हेमन्त धामी र विकास आग्री रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
30°
Sunny
5:39 am6:51 pm +0545
Feels like: 30°C
Wind: 5km/h NW
Humidity: 29%
Pressure: 1006.1mbar
UV index: 3
9 am10 am11 am12 pm1 pm
34°C
37°C
39°C
40°C
41°C
TueWedThuFriSat
41°C / 21°C
39°C / 19°C
37°C / 19°C
40°C / 21°C
40°C / 22°C

प्रिय न्युज


लोकप्रिय