निर्वाचनबाट गन्तव्य र लक्ष्य भएको सरकार चुन्नुपर्छ –अध्यक्ष ओली

950Views
0 Shares


काठमाडौं, १९ कात्तिक । निर्वाचनबाट जनताले गन्तव्यहीन र सेटिङबाट चल्ने सरकार बनाउन नहुने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । प्रवासी नेपाली मञ्चको कार्यक्रममा सम्बोधन गर्दै ओलीले निर्वाचनपछि जोडजामबाट बनेको सरकार हट्ने बताएका हुन् ।

निर्वाचनपछि असंवैधानिक ढंगले सरकार हेरफेर हुने र जनताको अभिमतबाट नभइ स्वार्थको चलखेलबाट सरकार बन्ने सरकार चुन्न नहुने उनको भर्नाृ थियो । हालको सरकारको कुनै निश्चित लक्ष्य, उद्देश्य र गन्तव्य नभएकाले देश बर्बादमा पर्ने ओलीले बताएका छन् । सोहीकारण जनताले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रतिनिधिसभाको निर्वाचनबाट गन्तव्य र लक्ष्य भएको सरकार चुन्नुपर्ने उनले बताएका हुन् ।निर्वाचनबाट जनताले एमालेलाई चुनेपछि न्याय र उत्तरदायित्व समेतलाइ ध्यानमा राखेका र छिमेक सम्बन्धलाई कायम गर्नेगरी सरकार बनाउने उनले घोषणा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय