• Home
  • राजनीति
  • निर्वाचनका लागि माओवादी केन्द्र रुकुम पूर्व गर्यो उम्मेदवार सिफारिस
Image

निर्वाचनका लागि माओवादी केन्द्र रुकुम पूर्व गर्यो उम्मेदवार सिफारिस


काठमाडौं, भदौ २३ गते

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ ।पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो ।प्रदेश सभा (क) को प्रत्यक्षतर्फ तेजबहादुर वली, रामसुर बुढामगर, जीताराम कामी, भीमकुमारी पुनमगर, संगम रोकामगर, ओमकुमारी शाही, कालिप्रसाद रोकामगर र तारक पुनलाई सिफारिस गरिएको छ ।

प्रतिनिधि सभाको प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्णबहादुर घर्तीमगर, कमला रोका, दजजीत सेर्पाइली र जुनकुमारी रोकालाई सिफारिस गरेको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ जगत घर्ती र सुवोध सेर्पाइली सिफारिसमा परेका छन् ।प्रदेश सभा (ख)को प्रत्यक्ष तर्फ कुमारी बराल, लालबहादुर विष्ट, धनमान पुनमगर, मन्सराम खड्का र केशव रावलको नाम सिफारिस भएको छ ।

प्रदेश सभा समानुपातिकतर्फ दिलु बुढामगर, हर्कबहादुर कामी, लिलाप्रसाद सुनार र भुलबहादुर विकको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वले जानकारी दिएको छ ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *