• Home
  • राजनीति
  • निजी क्षेत्रलाई सरकारले विभेद गरेको छैन –जनार्दन शर्मा
Image

निजी क्षेत्रलाई सरकारले विभेद गरेको छैन –जनार्दन शर्मा

काठमाडौं, २८ मंसिर । निजी क्षेत्र आर्थिक विकासको एउटा पांग्रा भएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आज नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को छैटौँ महासभामा बोल्दै मन्त्री शर्माले निजी क्षेत्रलाई निराश नहुन आग्रह गरे ।

उनले निजी क्षेत्रलाई सरकारले विभेद नगरेको र आर्थिक विकासमा सबै एक ठाउँमा हुनुपर्ने बताएका छन् । उनले नीतिगत सुधार के गर्नुछ, त्यो गर्दै जानुपर्ने र निजी क्षेत्र आर्थिक विकासको सहयात्री भएको जिकिर गरेका छन् । उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको भन्दै यसतर्फ निजी क्षेत्रले ध्यान दिनुपर्नेमा उनले जोड दिएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *