• Home
  • राजनीति
  • नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्छ–कल्याण गुरुङ
Image

नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्छ–कल्याण गुरुङ


काठमाडौं,३ पुस । नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय दसस्य कल्याण गुरुङको भनाई छ । गत​ मंसिर ४ मा सम्पन्न आम निर्वाचनबाट कांग्रेस पहिलो दल बनेकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने उनले बताएका छन्।

उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको आधिकारिक मत र परिणाम सार्वजनिक भई सकेकाले अब बन्ने संघीय सरकार नेपाली कांग्रेस नेतृत्वमा हुनु पर्ने बताएका छन् । प्रधानमन्त्री नेपाली कांग्रेसको हुनुपर्ने र सात वटा प्रदेशको मुख्यमन्त्री पनि सम्भव भएसम्म कांग्रेसले लिने गम्भीर पहल गर्नुपर्ने उनले बताएका छन् ।

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni १ हप्ता अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *